2 Chronicles 6:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूको बिन्‍ती सुन्‍नुहोस्। स्‍वर्गमा तिनीहरूको प्रार्थना सुन्‍नुहोस् र तिनीहरूलाई विजय दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूको न्‍याय गरिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।