2 Chronicles 6:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब हे मेरा परमेश्‍वर, हामीमाथि कृपा-दृष्‍टि गर्नुहोस् र यस स्‍थानमा चढाइएका प्रार्थनाहरूतिर आफ्‍ना कान थाप्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हे मेरा परमेश्‍वर, आफ्‍ना आँखा खोल्‍नुहोस्, र यस ठाउँमा चढ़ाएका प्रार्थनाहरू सुनिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब, हे मेरा परमेश्‍वर, आफ्ना आँखा खोल्नुहोस् र यस ठाउँमा चढाइएका प्रार्थनाहरू सुनिदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।