2 Chronicles 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सोलोमन र सबै प्रजाले परमप्रभुलाई बलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्ने बलिदान चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजा र सबै मानिसहरूले याहवेहको सामु बलिदानहरू चढाए।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए।