2 Chronicles 8:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस बेलासम्‍ममा सोलोमनले सबै योजनाहरू गरिसिध्‍याएका थिए। परमेश्‍वरको मन्‍दिरको जग बसाल्‍ने कामबाट सुरु गरी मन्‍दिर बनाई सकुञ्‍जेलसम्‍मका सबै काम उनले राम्ररी गरिसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका मन्‍दिरको जगदेखि लिएर त्‍यो नसिद्ध्याउञ्‍जेलसम्‍म सोलोमनका सबै काम भइरहेका थिए। यसरी परमप्रभुको मन्‍दिर निर्माण गरिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको भवनको जग बसालेको दिनदेखि त्यसलाई सिद्ध्याउन्जेल सोलोमनका सबै कामहरू भइरहेको थियो। यसरी याहवेहको भवन बनिसिद्धियो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानका सबै कार्यहरू पूरा भए। परमप्रभुको मन्दिरको कार्य शुरू भएदेखि समाप्त नभए सम्मको योजना ठीक बनेको थियो। यसरी परमप्रभुको मन्दिरको निर्माण कार्य समाप्त भयो।