2 Chronicles 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनी हमात-सोबामा गए र त्‍यो आफ्‍नो अधीनमा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सोलोमन हमात-सोबामा गएर त्‍यो कब्‍जा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सोलोमन हमात-सोबामा गएर त्यसलाई कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि सुलेमान सोबाको हमातमा गए अनि त्यसलाई कब्जा गरे।