2 Chronicles 8:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले उजाड-भूमिमा तदमोर सहर बनाए अनि हमातमा भएका सबै भण्‍डारका सहरहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उजाड़-स्‍थानको तदमोर र हमातमा तिनले बनाएका भण्‍डार राख्‍ने सबै सहरहरूलाई पुनर्निर्माण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानेले मरूभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू संग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे।