2 Chronicles 8:7 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[7-8] कनान देश जित्दा इस्राएलीहरूले नमारेका कनानवासीहरूका सबै सन्तानलाई सोलोमनले बेगारी काममा लगाए। तिनीहरू हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू थिए, जसका सन्तानहरू आजसम्म कमारा-कमारी नै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू (यी मानिसहरू इस्राएलका थिएनन्),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूबाट छोडिएका सबै मानिसहरूलाई (यी मानिसहरू इस्राएली थिएनन्);