2 Chronicles 8:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूलाई बेगारी काममा लगाइँदैनथ्‍यो। तिनीहरूले सिपाही, अधिकृत, रथका कप्‍तान र घोडचढी सेनामा काम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सोलोमनले कुनै पनि इस्राएलीलाई आफ्‍नो सरकारी कामको निम्‍ति बेगारी काममा लगाएनन्‌। तिनीहरूचाहिँ तिनका कप्‍तानहरू र रथ र सारथिहरूका सेनापतिहरू भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए।