2 Chronicles 9:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले एउटा ठूलो सिंहासन पनि बनाउन लगाए। त्यसको केही भाग हस्ती-हाडले ढाकेको थियो र बाँकी भाग निखुर सुनले मोहोरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले हस्ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाएर त्यसलाई निखुर सुनले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुन द्वारा मोहोरे।