2 Chronicles 9:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती राजाहरू सबैले सोलोमनसित सल्लाह लिन्थे र उनलाई परमेश्वरले दिनुभएको बुद्धिका कुरा सुन्न चाहन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्न पृथ्वीका सबै राजाहरूले तिनको दर्शन खोज्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
संसारका सबै राजाहरू परमेश्वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे।
Nepali ERV (पवित्र बाइबल)
संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे।