2 Chronicles 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शेबाकी रानीले सोलोमनका बुद्धिका कुराहरू सुनिन् र सोलोमनले बनाएका महल तिनले हेरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब शेबाकी रानीले सोलोमनको बुद्धि, तिनले बनाएको राजमहल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब शेबाकी रानीले सोलोमनको बुद्धि जाँचेर सकिन्; अनि उनले बनाएको त्यो महल,
Nepali ERV (पवित्र बाइबल)
शबाकी रानीले सुलेमानको ज्ञान अनि तिनले निर्माण गरेका भवन देखिन्।