2 Corinthians 1:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरकै इच्छाले ख्रीष्ट येशूको खबर ल्याउने प्रेरित म पावल र तिमोथी भाइ मिलेर कोरिन्थमा भएका परमेश्वरका मण्डली र अखैयामा चारैतिर बस्ने सबै ख्रीष्टका पवित्र जनहरूलाई यो लेख्दै छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई, र साथै सारा अखैयामा भएका सबै सन्तहरूलाई:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली साथै अखैयामा भएका सबै पवित्र जनहरूलाई:
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्ट येशूको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बस्ने परमेश्वरको मण्डलीलाई र सारा अखैया देशमा बस्ने परमेश्वरका मानिसहरूलाई प्रणामः
Nepali Tamang 2011
लास्सो, कोरिन्थ शहररी मुबा परमेश्वरला मण्डलीदेन अखैया अञ्चलरी मुबा जम्मान परमेश्वरला म्हिगदेदा परमेश्वरसे ख्रीष्ट येशूला मुल चेला दोबारी धम्बा ङा पावलदेन य्हाङला आले तिमोथीग्याम फ्याफुल्ला।