2 Corinthians 1:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको लागि तिमीहरूको प्रार्थनाको सहायता हामीलाई चाहिन्छ। यसरी प्रार्थना गर्दा हाम्रा निम्ति चढाएका धेरै प्रार्थनाहरूको उत्तरमा परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र धेरैले हाम्रो लागि धन्यवाद दिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिष्को निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढ़ाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्वरलाई धन्यवाद दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।
Nepali Tamang 2011
चुला लागिरी एनीगदेसे ङन्दा ल्हानान प्रार्थना लसी पिन्गो। एनीगदेसे ङन्ना लागिरी प्रार्थना लबासे लमा परमेश्वरसे ङन्दा मोलम पिन्ना, ओच्छे ल्हानान म्हिगदेसे ङन्ना लागिरी परमेश्वरदा धन्यवाद पिन्ना।