2 Corinthians 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-14] हामी तिमीहरूले सोझै पढेर बुझ्‍ने कुराहरू मात्र लेख्‍छौं। अहिलेसम्‍म तिमीहरूले थोरै मात्र बुझेका छौ, तर अब हामीलाई राम्ररी बुझ्‍नेछौ भन्‍ने आशा लागेको छ। प्रभु येशू आउनुहुँदा हामीले तिमीहरूका बारेमा घमण्‍ड गरेझैँ तिमीहरूले पनि हाम्रो बारेमा घमण्‍ड गर्न सक्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरूले पढ्‌न र बुझ्‍न नसक्‍ने केही कुरा हामी तिमीहरूलाई लेख्‍दैनौं, र म आशा गर्दछु, कि तिमीहरूले पूर्ण रूपले बुझ्‍नेछौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौँ। अनि म आशा गर्दछु, कि
Nepali ERV (पवित्र बाइबल)
हामी तिमीहरूलाई तिनै कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौ। अनि म आशा गर्छु तिमीहरूले पूरै बुझ्नेछौ।
Nepali Tamang 2011
एनीगदेसे पढब लखम्‍बादेन घोबारी खम्‍बा तामगदे जे ङन्‍से एनीगदेदा भ्रिबा मुला। थेतबासेलमा एनीगदेसे पूरान ताम घोखम्‍ला भिसी ङाइ म्‍हन्‍बा मुला।