2 Corinthians 1:14 — Compare Translations
4 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, त्यसरी नै हाम्रा प्रभु येशूको दिनमा तिमीहरूले हामीलाई सम्पूर्ण प्रकारले बुझ्नेछौ, र तिमीहरू हाम्रा निम्ति गर्व गर्न सक्नेछौ, जसरी हामी तिमीहरूका निम्ति गर्व गर्न सक्नेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, र तिमीहरूले हाम्रो बारेमा गर्व गर्नेछौ; अनि हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ।
Nepali Tamang 2011
तसैनोन दान्दे एनीगदेदा ङन्ना बारेरी जजाकर जे था मुला, लिच्छा एनीगदेसे ङन्ना बारेरी जम्मान ताम था याङ्ला। ओच्छे य्हाङला प्रभु येशू फेप्खबा धुइरी एनीगदे ङन्ना लागिरी ताङ्म्याङ्बा ह्रङ् लसी ङनीएनोन एनीगदेला लागिरी ताङ्म्याङ्ला।