2 Corinthians 1:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माकेडोनिया जाँदा पनि तिमीहरूलाई भेटेर जाने र फर्कंदा पनि भेट्नेछु र तिमीहरूबाट यहूदिया जानलाई सहायता पाउनेछु भनी विचार गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्ने म चाहन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ र्फकदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदीया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ।