2 Corinthians 1:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मैले सोचविचार नगरी आउने बन्‍दोबस्‍त गरेको थिएँजस्‍तो तिमीहरूलाई लाग्‍छ? घरी हुन्‍छ, घरी हुँदैन भनेर के म आफ्‍नै स्‍वार्थलाई हेर्छु र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो गर्न चाहँदा मैले अस्‍थिरता देखाएँ र? के मैले आफ्‍नो योजना बनाउँदा सांसारिक मानिसले जस्‍तो एउटै मुखले “हो” र “होइन” पनि भन्‍ने हुँ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र?
Nepali ERV (पवित्र बाइबल)
के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।
Nepali Tamang 2011
तर ङा एनीगदे मुबा ग्‍लारी खबारी आखम्‍नी। तिग ङाइ तिगै ताम आम्‍हन्‍ना ङा एनीगदे मुबा ग्‍लारी खबारी छ्‌याइबा भिसी म्‍हन्‍बा? तिग ङा एनीगदे मुबा ग्‍लारी खबारी छ्‌याइमा ख्रीष्‍टदा ङोआसेबा म्‍हिगदेसे ह्रङ् खाइमाम “तला” खाइमाम “आत” भिसी ङाइ पाङ्बा हिन्‍ना? आहिन।