2 Corinthians 1:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ र म पनि घरी हुन्‍छ, घरी हुँदैन भनेर प्रतिज्ञा गर्दिनँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर विश्‍वासयोग्‍य हुनुभएझैँ हाम्रो वचन पनि “हो” र “होइन” भएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन।
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन।
Nepali Tamang 2011
तर परमेश्‍वर विश्‍वास लखम्‍बा परमेश्‍वर हिन्‍ना। थेतबासेलमा ङाइएनोन ताम गिकदान खाइमाम “तला” खाइमाम “आत” भिसी खाइमै आपाङ्।