2 Corinthians 1:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनकि सिलास, तिमोथी र मैले प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्टमा ‘हो’ र ‘होइन’ ले बास गर्दैन। तर परमेश्वरको ‘हो’ ले उहाँमा बास गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्वरको पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथ्यो। तर उहाँमा सदा “हो” नै छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सँधै “हो” हो।
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरला झा येशू ख्रीष्टला बारेरी सिलास, तिमोथीदेन ङाइ एनीगदेदा थेःना लबा ताम चा खाइमाम “हिन्ना” खाइमाम “आहिन” भिबा ताम आहिन्मुबा। तर परमेश्वरला झा येशू ख्रीष्टदेन छ्याम चा सदन “हिन्ना” भिबा ताम जे मुला।