2 Corinthians 1:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मेरै हो भन्‍ने छाप लगाउनुभएको छ अनि उहाँले दिनुहुने सबै थोकको बैना हाम्रो हृदयमा पवित्र आत्‍मा दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीमाथि आफ्‍नो छाप लाउनुभएको छ, र हाम्रा हृदयमा बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।
Nepali Tamang 2011
थेह्रङ् लसी ङालान हिन्‍ना भिसी परमेश्‍वरसे य्‍हाङदा छापएनोन लबा मुला। ओच्‍छे थेसे य्‍हाङदा जम्‍मान स्‍हे पिन्‍ना। तर य्‍हाङसे जम्‍मान स्‍हे आयाङ्देधोनाला लागिरी थेसे ह्राङला आत्‍मा बैनाला रूपरी य्‍हाङला सेमरी थान्‍सी पिन्‍बा मुला।