2 Corinthians 1:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो हृदय जान्‍नुहुने परमेश्‍वरलाई साक्षी राखेर म भन्‍दछु, तिमीहरूलाई अप्‍ठ्यारो नहोस् भनेर नै म कोरिन्‍थमा नआएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ, कि तिमीहरूलाई सजायबाट बचाउन म कोरिन्‍थमा आइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई यो भन्छु अनि यो साँचो हो भनी प्रमाण गर्न म परमेश्वरलाई साक्षी बसिदिनु होस भन्छु। म कोरिन्थमा फर्केर नआएको कारण यही थियो कि म तिमीहरूलाई शास्ति दिन वा तिमीहरूको चित्त दुखाउनु चाहन्नथे।
Nepali Tamang 2011
ङा कोरिन्‍थ शहररी आखबा चा ङाइ एनीगदेदा बङ्‌सी एनीगदेला सेम स्‍हु थाखगै भिसी हिन्‍ना। चु ताम परमेश्‍वरदान था मुला।

Recommended Reading