2 Corinthians 1:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरूले तिमीहरूका जीवन र विश्वासलाई हाम्रो करमा पार्न खोजेका होइनौं किनभने विश्वासमा त तिमीहरू दरिलो छौ। तिमीहरूकै खुसीको लागि हामीहरू तिमीहरूसँग काम गर्दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं। किनकि आफ्नो विश्वासमा तिमीहरू स्थिर छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी तिमीहरूको विश्वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ।
Nepali ERV (पवित्र बाइबल)
मैले यो भन्न खोजेको होइन कि हामी तिमीहरूको विश्वासमाथि नियन्त्रण राख्न चाहन्छौ। तिमीहरू विश्वासमा दृढ छौ। तर तिमीहरूकै आनन्दको लागि हामी तिमीहरूसित काम गर्नेछौं।
Nepali Tamang 2011
एनीगदेसे विश्वास लबा तामथोरी ङन्से खाइमै अधिकार आल। तर एनीगदे ताङ्गै भिसी एनीगदेदेन छ्याम ढिक्सी गे लला। तिग्दा भिसम एनीगदे विश्वासरी कोङ्बा मुला।