2 Corinthians 1:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टको कष्टमा हाम्रो भाग छ। यसैकारणले नै ख्रीष्टको नाउँमा परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाँउछौं।
Nepali Tamang 2011
ख्रीष्टसे नाबा ह्रङ्बान दुख य्हाङसेनोन ल्हानान नाबासे लमा परमेश्वरसे य्हाङदा ख्रीष्टग्यामसेन ल्हानान ह्रो लबा मुला।