2 Corinthians 10:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्तो मान्छेले बुझ्नुपर्छ कि हामीले टाढाबाट लेखेको कुरा र छेउमा हुँदा गर्नुपर्ने कुरामा कुनै फरक पर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस्ता मानिसहरूले यो याद राखून्, कि हामी आफ्नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौं, उपस्थित हुँदा पनि सोही काम गर्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ।
Nepali Tamang 2011
थेह्रङ्बा म्हिगदेसे ङन्से चिठीरी जुन ताम भ्रिबा मुला, थेनोन अन्छार एनीगदेदेन छ्याम ह्रुप तमाएनोन लला भिबा ताम घोतोःला।