2 Corinthians 10:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हामीले त हद नाघेर घमण्ड गर्दैनौं। परमेश्वरले तिमीहरूसम्म पुग्ने कामको क्षेत्र हामीलाई दिनुभएको छ र त्यसैको बारे मात्र घमण्ड गर्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्मै पुग्नका निम्ति परमेश्वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ।
Nepali ERV (पवित्र बाइबल)
तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ।
Nepali Tamang 2011
तर परमेश्वरसे पिन्बा अधिकारला बारेरी जे ङन्से घ्रेन दोसी ताम पाङ्ला। परमेश्वरसे पिन्बा गेला बारेरी भन्दा अर्गु खजिबै तामला बारेरी ङन्से घ्रेन दोसी ताम आल। थेह्रङ् लसी घ्रेन दोसी लबा गे एनीगदे मुबा ग्लारीनोन धोखबा मुला।