2 Corinthians 10:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी बढ्दै-बढ्दै तिमीहरूबाट अरू देशहरूमा पनि हामीहरू सुसमाचार सुनाउन सक्नेछौं। यसो हुँदा अरूहरूले काम गरेको ठाउँमा काम गरेर हामीले घमण्ड गर्नुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि हामी अरूको क्षेत्रमा अघि नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अधि नै भइसकेको काममा हामी गर्व गर्दैनौं।
Nepali Tamang 2011
चुह्रङ् लसी ङन्से लबा गे एनीगदेला गुङरी बढब तबान निजी भिसम ङन्से एनीगदेग्याम अर्गु य्हुल्सारीनोन थार्बा पिन्बा समाचार थेःना लबारी खम्ला। थेह्रङ् तजी भिसम ङन्से स्य्हान्दोगदेसे ङाच्छान गे लबा ग्लारी निबा सेम आल। तिग्दा भिसम स्य्हान्दोगदेसे लबा गेदा ङन्से लबा हिन्ना भिसी ताङ्सी भ्रबा सेम आरे।