2 Corinthians 10:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्र पनि भन्छ, “घमण्ड गर्नेले प्रभुमै घमण्ड गरोस्,”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”
Nepali ERV (पवित्र बाइबल)
तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”
Nepali Tamang 2011
तर बचनरीनोन चुह्रङ् भिसी भ्रिबा मुला, “जुन म्हिदा ताङ्बा सेम मुला थे म्हि प्रभुला बारेरी ताङ्गै।”