2 Corinthians 10:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने कसैले म राम्रो छु भन्दैमा ऊ राम्रो हुने होइन। प्रभुले राम्रो ठहराउनुभएको मानिस नै राम्रो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आफ्नो तारीफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्वीकार गरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ।
Nepali ERV (पवित्र बाइबल)
किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैलाई असल मान्छ।
Nepali Tamang 2011
तिग्दा भिसम खालैसे ङा ज्यबा म्हि हिन्ना भिदेमा थे ज्यबा म्हि आत। तर जुन म्हिदा प्रभुसे ज्यबा म्हि हिन्ना भिसी सुङ्ला, थेनोन ज्यबा म्हि तला।