2 Corinthians 10:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आउँदा मलाई छुच्‍चो बन्‍न कर नलगाऊ। हामीले नराम्रो विचार लिएर काम गर्छौं भन्‍नेहरूसँग म छुच्‍चो हुन सक्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई बिन्‍ती गर्छु, कि तिमीहरूकहाँ आउँदा मैले देखाउन सोचेको त्‍यो साहस निर्भयतासाथ तिनीहरूलाई देखाउन नपरोस्, जुनहरूले हामी सांसारिक तरीकाले काम गर्छौं भन्‍ने शङ्का गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई बिन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौँ भन्‍ने कति मानिसहरूप्रति म जति कडा छु, त्यस्तै हुन नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
फेरि कसैले सम्झन्छन् हामी सांसारिक तवरले बाँच्छौं। अब जब म आउँछु तिनीहरूका निम्ति साहसी बन्ने इरादा गर्छु। म बिन्ती गर्छु कि जब म आउँछु मलाई सहास देखाउने आवश्यक नपर्ला।
Nepali Tamang 2011
जुन म्‍हिगदेसे ङन्‍दा जम्‍बुलिङला आज्‍यबा बानीबेहोर थोबा म्‍हि हिन्‍ना भिसी म्‍हन्‍बा मुला, थे म्‍हिगदेदा ङा एनीगदे मुबा ग्‍लारी खबा धुइरी ङाइ बङ्‍‌आतोःगै।