2 Corinthians 10:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू त बाहिर देखिने कुराहरूलाई मात्रै हेर्छौ। तिमीहरूमा कसैलाई म ख्रीष्‍टको हुँ भन्‍ने पूरा विश्‍वास छ भने यस्‍तो मान्‍छेले बुझ्‍नुपर्छ कि ऊजस्‍तै हामी पनि ख्रीष्‍टकै हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आँखाकै सामुन्‍ने भएका थोकलाई हेर। कुनै मानिसलाई यो भरोसा छ कि त्‍यो ख्रीष्‍टको हो भने, आफैलाई याद दिलाओस्, कि जस्‍तो त्‍यो ख्रीष्‍टको हो, हामी पनि ख्रीष्‍टका नै हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्‍टको हुँ” भन्‍ने विश्‍वास छ भने त्यसले यो पनि ठानोस् कि हामी पनि त्यसरी नै ख्रीष्‍टका हौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्ना अघिल्तिरको तथ्यलाई हेर्नु पर्छ। यदि कसैले आफू ख्रीष्टमा भएको निश्चितरूपले मान्छ भने उसले संझनु पर्छ हामी पनि उही जस्तो ख्रीष्ट मै छौं।
Nepali Tamang 2011
एनीगदेसे ह्राङसे म्राङ्बा स्‍हेगदेदा जे च्‍यामुला। एनीगदे न्‍हङला खालैसे ङा ख्रीष्‍टला म्‍हि हिन्‍ना भिसी पूरान विश्‍वास लबा मुला भिसम थेसे ङनीएनोन ख्रीष्‍टला म्‍हि हिन्‍ना भिसी घोतोःला।