2 Corinthians 10:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई बिगार्न होइन, तर सुधार्नलाई प्रभुले हामीलाई अधिकार दिनुभएको छ। यो अधिकारको बारेमा ज्‍यादै घमण्‍ड गरें भने पनि म लजाउँदिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हाम्रो अधिकारको विषयमा मैले केही ज्‍यादै नै घमण्‍ड गरेँ भने पनि म शर्ममा पर्नेछैनँ, किनकि यो अधिकार तिमीहरूका बिगारको निम्‍ति होइन, तर तिमीहरूका सुधारको निम्‍ति प्रभुले दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्‍नतिका निम्ति दिनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
त्यो साँचो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन।
Nepali Tamang 2011
ङन्‍से याङ्बा अधिकारला बारेरी ङाइ ल्‍हानान घमण्‍ड लसी पाङ्बा मुसैनोन ङा पेःआतोः। तिग्‍दा भिसम चु अधिकार एनीगदेदा न्‍होङ्ना लबाला लागिरी आहिन, तर एनीगदेदा विश्‍वासरी कोङ्बा स्‍होबाला लागिरीन प्रभुसे पिन्‍बा हिन्‍ना।