2 Corinthians 11:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टको सत्‍यता मभित्र रहुन्‍जेल अखैयाभरि कसैले पनि यो मेरो घमण्‍डलाई तोड्‍न सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टको सत्‍यता ममा छ, र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्‍न सक्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ममा ख्रीष्‍टको सत्यता भएझैँ अखैया प्रान्तमा कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोकने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु।
Nepali Tamang 2011
अखैया अञ्‍चलरी ङाइ ताङ्सी पाङ्बा चु तामदा थापाङ्‍गो भिसी खालैसेन पाङ्‌बारी आखम। तिग्‍दा भिसम ङाला सेमरी ख्रीष्‍टला सत्‍य बचन मुला।