2 Corinthians 11:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा शैतानका सेवकहरू पनि परमेश्वरका अघि धर्मी सेवकजस्तै देखा पर्नु अचम्मको कुरो होइन। आखिरमा तिनीहरूले आफ्नै कामको फल भोग्नैपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बद्लन्छन्। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने यो कुनै अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामहरूअनुसार हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।
Nepali Tamang 2011
थेतबासेलमा शैतानना नोकरगदेएनोन परमेश्वरदा सेम निबागदे ह्रङ्बान दोसी भ्रजी भिदेमा तिगै उदेक म्हन्तोःबा ताम आरे। परमेश्वरसे निसाफ लबा धुइरी थेनीगदेसे ह्राङसे लबा आज्यबा गेला सजाय नातोःला।