2 Corinthians 11:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म फेरि पनि भन्‍छु, मलाई कसैले पनि मूर्ख नसम्‍झोस्। मूर्ख नै सम्‍झन्‍छौ भने पनि मूर्ख सम्‍झेर ग्रहण गर। त्‍यसो भए मैले केही घमण्‍ड गर्न पाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म फेरि भन्‍दछु, कुनै मानिसले मलाई मूर्ख नसम्‍झोस्‌। तर तिमीहरू त्‍यस्‍तो सम्‍झन्‍छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म पनि केही घमण्‍ड गर्न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म फेरि भन्दछु: कसैले पनि मलाई मूर्ख नसम्झोस्। तर यदि तिमीहरू त्यस्तो सम्झन्छौ भने मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म थोरै भए तापनि गर्व गर्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै संझन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ।
Nepali Tamang 2011
ङाइ दोःसीनोन पाङ्ला, ङादा खालैसेन मूर्ख थाम्‍हन्‍गो। चुदे एनीगदेसे ङादा मूर्ख म्‍हन्‍बा मुसम मूर्खन म्‍हन्‍सी ङाइ पाङ्‌मा विश्‍वास लउ। जमाहेन्‍से ङाइएनोन तिगै तामरी जजाकर भिसै ताङ्म्‍याङ्ला।