2 Corinthians 11:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मान्‍छेको विचारले नै धेरै जनाले घमण्‍ड गर्दछन्। त्‍यसरी नै म पनि घमण्‍ड गर्दछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरैले सांसारिक कुराहरूमा घमण्‍ड गरेका हुनाले म पनि घमण्‍ड गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु।
Nepali Tamang 2011
ल्‍हानान म्‍हिगदे जम्‍बुलिङला तामगदेथोरी ताङ्बासे लमा ङाइएनोन ताङ्ला।