2 Corinthians 11:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मूर्खहरूलाई खुसीसँग सहिदिने तिमीहरू ज्ञानी हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आफै यति बुद्धिमान्‌ भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू धेरै बुद्धिमानी भएका हुनाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ!
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ।
Nepali Tamang 2011
एनीगदे मी ल्‍हानान ज्ञान बुद्धि मुबा म्‍हि दोजीम। ओच्‍छे मूर्ख म्‍हिगदेसे पाङ्‌माएनोन ताङ्सी ताङ्सी नाबा चीम।