2 Corinthians 11:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूप्रति परमेश्‍वरको जोशले भरिएको छु। एउटै दुलहा ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ र तिमीहरूलाई चोखो कन्‍यादान गर्न चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ईश्‍वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्‍तुत गर्न मैले ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूप्रति परमेश्‍वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्‍टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु।
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेदा लबा ह्रङ्‌बान वास्‍ता ङाइएनोन लबा मुला। तिग्‍दा भिसम आबासे झामेदा म्‍हाछारला यारी जिम्‍मा पिन्‍बारी कबुल लबा ह्रङ् लसी ङाइ एनीगदेदाएनोन चोखो म्रिङकोलादा ह्रङ् लसी ख्रीष्‍टला छ्‌यारी जिम्‍मा पिन्‍बा सेम लसी कबुल लबा मुला।