2 Corinthians 11:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले तिमीहरूलाई कमारै बनाए पनि, चुसे पनि, लुटे पनि, तिमीहरूको अघि धाक लाए पनि र मुखैमा हिर्काए पनि तिमीहरू सहन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ, वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ।
Nepali Tamang 2011
चुदे खालै म्हिसे एनीगदेदा नोकर स्होसैनोन, ठगब लसैनोन, ब्यन्सैनोन, एनीगदेदा धाक उन्सैनोन ओच्छे ग्रम्बारीन तोसैनोन एनीगदेसे थे जम्मान नाबा चीम।