2 Corinthians 11:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन पल्‍ट मैले रोमीहरूको हातबाट कोर्रा खाएँ। एक पल्‍ट त मानिसहरूले ममाथि ढुङ्गा वर्षाए। तीन पल्‍टसम्‍म म चढेको जहाज नै भत्‍केर आपत्‌मा परें अनि एक दिन र एक रात त मैले पूरै पानीमा बिताउनुपर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन पल्‍ट मलाई लौराले पिटे। एक पल्‍ट ढुङ्गाले हाने। तीन पल्‍ट म चढ़ेको जहाज ध्‍वस्‍त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन पल्ट म लहुरोले पिटिएको छु; एक पल्ट ढुङ्गाले हानिएको छु, तीन पल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु।
Nepali ERV (पवित्र बाइबल)
तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।
Nepali Tamang 2011
सोमरेमधोना ङादा कडीसे तोजी। तिरेम युङबासेनोन तोजी। सोमरेमधोना ङा क्रेःबा पानी जहाजएनोन न्‍होङ्जी। ओच्‍छे धिन गिक म्‍हुन गिक ङा समुन्‍द्ररीन चिजी।

Recommended Reading