2 Corinthians 11:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले घमण्‍ड गर्दा मेरो कमजोरी देखाउने कुराहरूमा नै म घमण्‍ड गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्‍नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्।
Nepali Tamang 2011
चुदे ङा ताङ्‌नोन तोःजी भिसम ङाला कमजोर तामगदे उन्‍मा ताङ्ला।