2 Corinthians 11:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म दमस्‍कसमा हुँदा मलाई पक्रनलाई अरितस राजाका बडा-हाकिमले घेर्न लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दमस्‍कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्‍कस सहरमा पहरा राखेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे।
Nepali Tamang 2011
दमस्‍कस भिबा शहररी मुबा धुइरी अरितस भिबा ग्‍लेला हाकिमसे ङादा चुङ्बाला लागिरी ग्‍ला ग्‍लारी सिपाहीगदे थान्‍मुबा।