2 Corinthians 11:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एउटा पर्खालको झ्‍यालबाट मलाई डोकोमा राखेर भगाइदिए र म तिनको हातबाट उम्‍कें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पर्खालको एउटा झ्‍यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्‍कें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ।
Nepali ERV (पवित्र बाइबल)
तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें।
Nepali Tamang 2011
तर ङादा सदुनरी झाङ्‌सी पर्खालला झ्‍यालग्‍याम मार पुइबासे लमा ङा थे ग्‍लेला यारी परब आतनी।