2 Corinthians 11:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती आफै उचालिएर प्रेरित बन्ने मानिसहरूभन्दा म कुनै किसिमले पनि कम छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै कुरामा म ती सर्वोच्च प्रेरितहरूभन्दा कत्ति पनि कम छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर मान्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्।
Nepali Tamang 2011
थे जम्मान भन्दा घ्रेन मुल चेला दोबा स्होबा म्हिगदे भन्दा ङा तिगै तामरी जजा मुला भिसी म्हन्बा आरे।