2 Corinthians 11:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सायद बोल्नमा म बाठो नहुँला तर अवश्य ज्ञानमा त होइन। मैले सबै अवस्थामा सधैँ सबै किसिमले तिमीहरूलाई बुझाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैनँ। यो कुरा हामीले हरकिसिमले तिमीहरूलाई सफासँग देखाइदिएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तालिम प्राप्त वक्ताजस्तो नहुँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हरेक प्रकारले स्पष्ट गरिसकेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
साँचो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।
Nepali Tamang 2011
ङा ज्यना लसी ताम पाङ्बारी आसेबा म्हि तसैनोन ङादेन छ्याम ज्ञान बुद्धि चा मुला। चु जम्मान ताम ङन्से ङाच्छान एनीगदेदा ज्यना लसी घोना लसी उन्बा मुला।