2 Corinthians 12:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फाइदा नभए पनि मलाई घमण्‍ड गर्नुपरेको छ। प्रभुले मलाई देखाउनुभएका र मैले देखेका दर्शन र प्रकाशको बारेमा अब म भन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले गर्व गर्नैपर्छ। तर यसबाट लाभ केही नभए तापनि, प्रभुबाट पाएका दर्शनहरू र प्रकाशहरूका कुरा म गरिरहेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गर्व गर्नु मेरा निम्ति केही फाइदा नभए तापनि मैले प्रभुबाट पाएको दर्शन र प्रकाशहरूको कुरा गरिरहनेछु।
Nepali ERV (पवित्र बाइबल)
अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु।
Nepali Tamang 2011
तिगै फाइदा आरेसैनोन ङा ताङ्ला। ओच्‍छे ङादा प्रभुसे उन्‍बा तामदेन ङाइ म्राङ्बा म्‍हाङला बारेरी एनीगदेदा पाङ्ला।