2 Corinthians 12:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मैले अरू मण्‍डलीभन्दा तिमीहरूलाई मेरो खर्च ब्‍यहोर्नुबाहेक कुनै कुरामा अरू मण्‍डलीभन्दा नराम्रो व्‍यवहार गरें? हो, मैले खर्च ब्‍यहोर्न लगाइनँ। यो मेरो गल्‍ती हो, यसमा माफ गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू सबै मण्‍डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा चाहिँ तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूका निम्‍ति बोझ बनिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म तिमीहरूका निम्ति बोझ भइनँ भन्‍ने कुराबाहेक, कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम थियौ? यस भूलका लागि मलाई क्षमा देओ!
Nepali ERV (पवित्र बाइबल)
कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफै तिमीहरूकोलागि भार भइन। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ।
Nepali Tamang 2011
खजिबा तामला बारेरी एनीगदे अर्गु मण्‍डलीगदे भन्‍दा जजा तजी? चु ताम जे हिन्‍ना, ङाइ अर्गु मण्‍डलीगदेरी लबा गे गिक चा एनीगदेला लागिरी आलनी। थे गे चा तिग हिन्‍ना भिसम ङाइ एनीगदेग्‍याम टाङगा आकिन्‍नी। चु ङाला गल्‍ती हिन्‍ना, चुला लागिरी ङादा माफ लउ।