2 Corinthians 12:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म फेरि पनि तिमीहरूकहाँ आउन लागेको छु। यो तेस्रो पटक हुनेछ। तर तिमीहरूलाई कुनै खर्चको लागि दु:ख दिन्नँ। तिमीहरूसँग भएको चीज होइन, म तिमीहरूलाई नै चाहन्छु किनभने छोरा-छोरीबाट आमा-बुबाले होइन, आमा-बुबाबाट पो छोरा-छोरीले साँचेर राखेको अंश पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने आमा-बुबाको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्ति पो आमा-बुबाले सञ्चय गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब म तेस्रो पल्ट तिमीहरूकहाँ आउन तयार छु, र म तिमीहरूका निम्ति बोझ बन्नेछैनँ; किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई चाहन्छु। बालबच्चाहरूले आमाबुबाको निम्ति सञ्चय गर्नुपर्ने होइन, तर आमाबुबाले पो बालबच्चाहरूका निम्ति सञ्चय गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटाकेटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ।
Nepali Tamang 2011
ङा दोःसीनोन एनीगदे मुबा ग्लारी खबारी छ्याइबा मुला। दान्दे खमा ङा एनीगदे मुबा ग्लारी खबा सोमरेम तला। तर एनीगदेसे ङाला लागिरी तिगै खर्च लआतोः। ङाइ एनीगदेला सम्पत्ति म्हाइबा आहिन, ङाइ मी एनीगदेदा चा म्हाइबा हिन्ना। तिग्दा भिसम आबा आमासे कोलागदेग्याम आकिन, तर आबा आमासे चा कोलागदेला लागिरी सोसी थान्ना।