2 Corinthians 12:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको जीवनको लागि म सब कुरा खुसीले दिनेछु र आफ्नो जीवनसमेत दिनेछु। मैले तिमीहरूलाई धेरै माया गरें भने के तिमीहरू मलाई थोरै माया गर्छौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका निम्ति ज्यादै खुशीसाथ खर्च गर्नेछु, र स्वयम् आफै पनि खर्चनेछु। यदि मैले तिमीहरूलाई बढ़ी प्रेम गरें भने, के मैले चाहिँ कम्ती प्रेम पाउने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मसित जे छन्, ती म तिमीहरूका निम्ति खुशीसित खर्च गर्नेछु; अनि म आफैँ पनि तिमीहरूका निम्ति खर्चिनेछु। यदि मैले तिमीहरूलाई धेरै प्रेम गरेँ भने के तिमीहरूले चाहिँ मलाई थोरै प्रेम गर्नेछौ?
Nepali ERV (पवित्र बाइबल)
यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ?
Nepali Tamang 2011
ङादेन छ्याम मुबा जम्मान स्हेगदे ङाइ एनीगदेदा ताङ्सी ताङ्सी पिन्ना। ओच्छे एनीगदेला लागिरी ङा सिबारीनोन तयार मुला। ङाइ एनीगदेदा सेमहेन्सेन ल्हानान माया लबा मुला भिसम तिग्दा एनीगदेसे चा ङादा जजाकर जे माया लबा?