2 Corinthians 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म फेरि भन्छु, समातेर स्वर्गसम्मै लगिएका ती मानिसलाई म चिन्दछु। तर यो साँच्चै भएको हो वा दर्शनमा भएको हो म जान्दिनँ, परमेश्वर नै जान्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि विनाशरीरमा, त्यो मलाई थाहा छैन, तर त्यो मानिस स्वर्गलोकमा उचालिलगियो, यो कुरा परमेश्वर जान्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म त्यस मानिसलाई चिन्छु। शरीरमा कि शरीरविना, त्यो म जान्दिनँ; तर परमेश्वर जान्नुहुन्छ।
Nepali Tamang 2011
ङाइ दोःसी पाङ्ला, स्वर्गधोनान भोर्बा थे म्हिदा ङाइ ङोसेबा मुला। तर ल्हुइरीन भोर्बा हिन्ना कि आहिन, थे ताम ङादा था आरे, परमेश्वरदान था मुला।
Recommended Reading