2 Corinthians 12:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले बयान गर्न नसकिने कुराहरू सुने। मान्‍छेको मुखले बताउनै नसक्‍ने कुराहरू त्‍यहाँ सुनियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यहाँ बताउनु नहुने कुराहरू उसले सुन्‍यो, जुनचाहिँ मानिसले उच्‍चारणसम्‍म पनि गर्नुहुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी स्वर्गलोकमा उठाइएर लगिए। तिनले वर्णन गर्न नसकिने कुराहरू सुने, जुन कुराको उच्‍चारण गर्ने कसैलाई पनि अनुमति छैन।
Nepali Tamang 2011
थेदा स्‍वर्गरी थीसी भोर्जी, थेरी थेसे म्‍हिसे पाङ्‌आखम्‍बा घ्रेन घ्रेन ताम थेःजी, थेह्रङ्बा ताम म्‍हिदा पाङ्‌आपुङ्‌मुला।